०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं : सरकारले कोरोनाको पिसिआर परीक्षण शुल्क हजार रुपैयाँ तोकेको छ। अबदेखि सरकारी प्रयोगशालामा कोरोना परीक्षण गरिएको एक हजार लिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार स्वास्थ्य मन्त्रीको उपस्थितिमा भएको बैठकमा उक्त निर्णय भएको हो।

यसअघि सरकराले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क २ हजार रुपैंया तोकेको थियो। निजीमा प्रयोगशालामा परीक्षणको विषयमा निर्णय भएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]