०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

मुगु- कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका सञ्चार गृहलाई १-१ लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ ।
मंगलवार नेपाल पत्रकार महासंघ शाखा कार्यालय सुर्खेतको २५ औं साधारणसभामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले यस्तो घोषणा गरेका हुन् ।

विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण यहाँका मिडियाहरू संकटमा परेको अवस्थालाई मनन् गर्दै मन्त्री भण्डारीले कर्णाली प्रदेश भित्रका सबै स्थानीय एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललगायत मिडिया हाउसलाइ १ लाख रुपैयाँ अनुदान दिने मन्त्री भण्डारीले जानकारी दिए ।उनले भने नेपाली जनताको आँसु, रगत र पसिनाबाट लेखिएका संविधानका हरफहरू मेटिने हुन कि भन्ने आशंका उब्जिएको भन्दै सबैले संविधानको रक्षा गर्ने बेला आएको बताए ।

साधारणसभामा जिल्लाका पत्रकारलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]