१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

सप्तरी – सप्तरी जिल्लाको मालपोत कार्यालय सहज बातावरण नहुन्जेल बन्द गरिएको हो ।काम काज ढिलो हुन थालेपछि सर्वसाधारणले विवाद उत्पन्न गरेका थिए सो विवाद लाई शान्त गर्न जिल्ला प्रशासनले केहि ब्यक्ति लाई पक्राउ समेत गरेका छन । यता भन्ने जिल्ला प्रहरी कार्यालय ले पक्राउ गरेको हैन सल्लाह गर्न मात्र ल्याएको जानकारी गराए ।

त्यस्तै भुमि सुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख संग फोन सम्पर्क गर्दा दरवन्दी अनुसार कर्मचारी न भएकोले काम गर्न कठिनाई भई रहेको र काम मा ढिला भएकोले सर्वसाधारणले विवाद उत्पन्न भएको जानकारी गराए । उक्त विवादमा केहि ब्यक्ति समेत पक्राउ परेको हो तर यकिनका साथ् यतिनै भन्न सकिन्न समेत के छ खबर लाई जानकारी गराए ।

लगतै भुमि सुधार तथा मालपोत कार्यालय सप्तरीले पत्र जारी गर्दै दरवन्दी अनुसार कर्मचारी नभएको र काम को चाप अय्ताधिक भई कार्यालयमा काम काज असहज बातावरण सिर्जना भएकोले कार्यालयमा काम गर्ने सहज बातावरण श्रृजना नभए सम्मका साथै अर्को सूचना प्रकाशित न भएसम्म काम काज स्थगित गरेको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]