३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

म्यानचेस्टर सिटीका पूर्व खेलाडी जोरेम बोयटेङकी प्रेमिका आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन । जेरोमले प्रमिकासँग ब्रेकअप भएको सार्वजनिक गरेको एक सातापछि नै कासिया लेनहार्टको मृत्यु भएको हो ।

पेशाले मोडल रहेकी कासियाको बर्लिन स्थित आफ्नै अपार्टमेन्टमा लाश भेटिभएको पुलिसले बताएको छ । २५ बर्षे कासियाको मंगलबार अपार्टमेन्टमा मृत अवस्थामा शरिर भेटिएको बर्लिन पुलिसले बताएको छ । उनको मृत्यु शंकास्पद रहेको बताइएको छ ।कासियाको जोरेमभन्दा पहिलेको रिलेसनबाट एक छोरा थिए । त्यो सम्बन्ध टुटेपछि उनले जोरेमसँग १५ महिनादेखि प्रेममा थिइन । उनीहरुले फेब्रेवरी दुई तारिखमा ब्रेकअप भएको बताएका थिए ।हाल बार्यन म्युनिखबाट खेलिरहेका जेरोमले आफ्नो ब्रेकअप भएको पहिले सार्वजनिक गरेका थिए । त्यसपछि कासिया बर्लिनमा मदिराले मात्तिएको तस्विर सामाजिक सञ्जालमा हालेकी थिइन । उनको रगतमा अल्कोहलको मात्रा बढि पाइएको छ ।

जेरोमले आफुलाई ब्ल्याकमेल गर्न सुरु गरेपछि आफुले ब्रेकअप गरेको बताएका छन । कासियाको मृत्युको खबर उनकी समकक्षी मोडल सारा कुल्काले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]