०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

कञ्चनपुर– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने फुटबल लिगका लागि सुदुपश्चिममा छनौट हुने भएको छ। माघ २९ गतेदेखि सुदुपश्चिममा फुटबल टिमको छनौट हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेश फुटबल संघले खेलमा २ वटा टिम सहभागी हुने जनाएको छ। खेल माघ २९ गते कञ्चनपुरमा र फागुन १ गते कैलालीमा हुने जनाइएको छ। पत्रकार सम्मेलनमा २ वटै टिमहरुले आफ्नो जर्सी प्रदर्शन गरेका थिए। कैलालीको निसर्ग स्टार सिटि युथ क्लब र कञ्चनपुरको दिपज्योती क्लबविच प्रतिस्पर्धा हुनेछ।

खेल सञ्चालनमा अनुमानित ४ लाख खर्च हुने आयोजकले जनाएको छ। खेल सञ्चालनका लागि एन्फाले ३ लाख रकम र खेल सामग्री प्रदान गर्ने बताइएको छ। सुदुपश्चिममा २ वटा जिल्ला कैलाली र कञ्चनपुर एन्फामा सहभागी रहेको बताइएको छ। १० वटा टिमबाट विजेता टिमलाई जिल्लामा प्रतिस्पर्धा गराइने जनाएको छ। खेल फिफाको नियम अनुसार खेलाइने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]