३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

हङकङमा यही शुक्रबार अर्थात् फेब्रुअरी १२ मा लुनार न्यु इयर मनाइँदैछ।तर सो नयाँ वर्ष अगाडि हङकङमा बम आक्रमणको योजना बनाउने दुई व्यक्ति गिरफ्तार भएका छन्।साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरु साढे २३ केजी बिस्फोटक पदार्थ र हतियारसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४२ वर्षका कम्प्युटर प्रोग्रामर र ६२ वर्षका विकास निर्माणको काम गर्ने कामदार भएको बताइएको छ।उनीहरु सरकारविरोधी समूहको सदस्य भएको अनुमान गरिएको छ।प्रहरी अधिकारीहरुका अनुसार नयाँ वर्षको भीडलाई लक्षित गर्दै उनीहरुले आक्रमणको योजना बनाएका थिए।

यस योजना सफल भएको भए सयौंले ज्यान गुमाउनसक्थे। हङकङको अपराध अनुसन्धान ब्युरोले विशेष निगरानी र अनुसन्धानपछि उनीहरुलाई गिरफ्तार गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]