३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले जित हात पारेको छ ।

बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफको जित हात पारेको हो । एपीएफको जितमा स्टार सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।रौतहटको चन्द्रपुरविरुद्ध एपीएफले पहिलो मिनेटमै अग्रता बनाएको थियो । लिगमा एपीएफको यो आठौं जित हो । जितसँगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ ।

चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]