
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौँमा विशाल विरोध सभाको आयोजना गरेको छ । विरोध र्यालीपछिको सभामा देशका बिभिन्न जिल्लाहरुबाट समेत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।
उक्त सभा टि आकारमा देखिएको छ । कार्यक्रम लाई ड्रोनले अनुगमन गर्दै गर्दा ड्रोन झरेको हो ड्रोन