०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

महिला राष्ट्रिय लिग फुटबलमा बुधबार (आज) एउटा मात्रै खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा लिग लिडर नेपाल एपिएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ ।

लिगमा अपराजित रहेको एक मात्र टोली एपिएफ आजको खेलमा पनि जित हात पार्दै यो यात्रालाई कायम गर्न चाहन्छ । चन्द्रपुर पनि आज एपिएफलाई पहिलो हार चखाउने दाउमा हुनेछ । तर, उत्कृष्ट लयमा रहेको एपिएफविरुद्ध जित निकाल्न उसलाई त्यति सहज भने छैन ।

एपिएफ ७ खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा रहँदा चन्द्रपुर समान खेलबाट ६ अंककाे साथमा छैटौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]