०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं – सरकारले भिजिट भिसा पर्यटक भिसामा महिलाहरू एक्लै विदेश जाने अवस्थामा परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियम लागू गर्न लागेको छ ।

भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै सरकारले यस्तो नियम लागु गर्न लागेको हो । अध्यागमन विभागले यस्तो प्रावधानसहितको भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि गृह मन्त्रालयमा स्वीकृतका लागि पठाएको छ । भिजिट भिसामा खाडीलगायत देश गएका महिलाहरू बेचिने भएकाले अध्यागमनले उनीहरूको हकमा कडाइ गर्दै आएको छ । कडाइ गर्दा स्वतन्त्रतापूर्वक आवतजावत गर्ने अधिकार भने हनन भएको आरोप लाग्दै आएको छ । ‘

तर, श्रीमान् तथा परिवारका अन्य सदस्यसँग भिजिट भिसामा जानेहरूको हकमा भने यस्तो सिफारिस आवश्यक नहुने कार्यविधिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]