KChhaKhabar
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका बासिन्दा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्न बाध्य छन् । पुल नहुँदा कर्णाली नदी वारपार गर्न, घाँस र दाउरा ल्याउन मानिस तुइनको प्रयोग गर्छन् ।