२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

एजेन्सी– शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न बिहानभन्दा साँझपख जगिंग गर्नु फाइदाजनक हुने एक तथ्यांकले देखाएको छ ।

वैज्ञानिकहरुको एक टिमको रिसर्चले साँझमा जगिंग गर्दा ५० प्रतिशत कम अक्सिजन खर्च हुने बताएकाे छ । कम अक्सिजन खर्च हुँदा मानिस धेरै उर्जाका साथ दौडिन सक्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । इजरायल विजम्यान इन्स्टिट्युुट अफ साइन्स र इर्विनस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकको टिमले यस विषयमा अध्ययन गरेको थियो । रिसर्चमा वैज्ञानिकले मुसालाई ट्रेडमिलमा दाैडाएका थिए । रिसर्च टिमले १२ मानिसकाे पनि अध्ययन गरेका थिए, जसमा मुसा र मानिसकाे अध्ययनबाट एउटै नतिजा आएकाे थियाे ।

२००९ मा साइकिलिंग इभेन्ट टुर दि फ्रान्स पनि साँझपख गरिएकाे थियाे, जुन साइक्लिस्ट्सकाे क्षमता बढाउन लागू गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]