०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काभ्रेको पनौती नगरपालिकामा बृहत माटो परीक्षण शिविर सञ्चालन भएको छ ।

माटोको अवस्था पत्ता लगाई माटो बिग्रिन नदिनुका साथै उत्पादकत्वमा बढाउन परिक्षण सुरु गरिएको जिल्लाको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।दुई दिनसम्म चल्ले शिविरमा माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौंडाको प्राविधिक सहयोगमा गरिनेछ ।

माटो सम्बन्धी मुख्य विषय स्थलगत रुपमै जाँच गर्न सक्ने उपकरण सहितको प्रयोगशाला (भ्यान) मार्फत कृषकले ४ घण्टामा नै जमिनको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्ने माटो तथा मल परिक्षण प्रयोगशाला बागमती प्रदेश प्रमुख डा. जनार्दन खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]