३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

सप्तरी – एडमना डट नेट डिजिटल विज्ञापन प्लेटफर्मले बालबालिकाहरुको लागि अनलाइन कोडिङ कक्षाको साथै लर्न हब शुरु गरेको छ।

एडमनाले यसको नवीनतम् उत्पादन ‘लर्निङहब डट अनलाईन’ जसले बालबालिकाका लागि अनलाईन कोडिंग कक्षा समावेश गरी बजारमा ल्याएको छ। यो कोर्ष अन्र्तराष्ट्रिय विज्ञहरुले सुपरिवेक्षण गरी डिजाइन गरेको हो र कलिला दिमागका लागि उपयुक्त रहेको बताएका छन्।पाठ्यक्रमहरु विभिन्न अवधिमा उपलब्ध छन् । ८ घण्टा, ३२ घण्टा, ६४ र ९६ घण्टा। अभिभावकहरुले यो कोर्ष अनलाइनबाट किन्न सक्छन्।लर्नहब अनलाइन कक्षा हो र बालबालिकाहरुको खाली समय- बिहान र साँझ सञ्चालन गरिन्छ। त्यसैले विद्यालयको कक्षा जारी राखेरै सिक्न सक्दछन्।अहिले कोडिङ कक्षा ६ वर्ष बालबालिकाहरुका लागि आर्कषक विषय भएको छ, जसले अभिभावकहरुको पनि ध्यान तानेको छ। शिक्षाविदहरुले सानै उमेरमा कोडिङ कक्षा शुरु गर्नु राम्रो रहेको बताएका छन्।संसारभर स्कूलका विद्यार्थीहरुलाई कोडिङ सिकाउनु सामान्य भइसकेको छ। छिमेकी देश भारतका धेरै विद्यालयहरुले उनीहरुको नियमित पाठयक्रममा कोडिङ थपेका छन्।

यस्ता कक्षाहरु नेपाली पाठ्यक्रममा कमी भएको पाइएपनि बालबालिकाहरुका लागि आवश्यकता रहेको शैक्षिक संस्थाहरुले महसुस गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]