
महुली सामुदायिक विकास केन्द्र,Habitat Nepal र स्थानीयको संयुक्त लगानीमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं २ मा वनेको घरको उदघाटन गरेका छन।

झन्डै १ करोड ९ लाखको लागतमा वनेको ३४ वटा घरहरु वहाले एक कार्यक्रम विच साचो वुझाई हस्तान्तरण गरेका हुन।समाहरोहमा MCDC का अध्यक्ष प्रभु नारायण चौधरी,वडा नं २ का वडा अध्यक्ष,Habitat नेपालका प्रतिनिधिहरुको रोहवरमा हस्तान्तरण गरेका छन।
सोही अवसरमा मन्त्री साहले जिल्लाकाे अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं ४ सप्तरीका घरहरुको समेत निरिक्षण गरेका हुन।