१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं। बलिउडका दिवंगत अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ । उनको मंगलबार ५८ वर्षको उमेरमा निधन भएको भारतिय मिडियामा बताइएको छ ।

उनी अभिनेता ऋषि कपूर र रणधीर कपूरका भाई हुन् । हृदयाघघात भएकाउनलाई चेम्बुरको इनलक्स अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेको बताइएको छ । यसअघि राजीवका दाई तथा बलिउड अभिनेता ऋषि कपूरको पनि २०२० को अप्रिल ३० मा निधन भएको थियो ।राजीवको आज निधन भएको बारे ऋषि कपूरकी पत्नी नीतु कपूरले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै जानकारी गराएकी छिन् ।

उनले राम तेरी गंगा मैली फिल्मबाट अभिनय शुरु गरेका थिए । धेरै फिल्ममा अभिनय गरेका राजीवले फिल्म निर्देशन पनि गरेका थिए । उनले फिल्म ‘प्रेम ग्रन्थ’ को निर्देशन गरेका थिए । उनको निधनले अहिले बलिउड शेकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]