११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको मङ्गलवारकाे पहिलो खेलमा आर्मीले वालिङलाई दुई–शून्यले हराएको हो ।

आर्मीको जितमा शर्मिला थापाले र विमला चौधरीले एक/एक गोल गरे । शर्मिलाले खेलकाे पहिलाे मिनेटमै गाेल गर्दा विमलाले ४३ औँ मिनेटमा गाेल गरिन् ।

जितसँगै आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एपीएफकाे सात खेलमा २१ अङ्क छ । वालिङ आठ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]