३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

गत चैतबाट बन्द रहेको नवलपुरको त्रिवेणी सीमा खोल्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले नाका खोल्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

तत्कालका लागि नाकामा हेल्थ डेस्क स्थापना गरी थर्मल गनबाट ज्वरो नापेर आवत–जावतलाई सहज बनाउने निर्णय गरिएको छ । सरकारले सिमानाका खोल्ने निर्णय गरे पनि त्रिवेणी नाका सञ्चालन हुन सकेको छैन् ।

सरकारले तय गरेका आवश्यक मापदण्ड पुरा गरेर नाका खोल्नका लागि भन्सार, स्वास्थ्य र सुरक्षा निकायबाट पहल गर्ने र आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरि छिट्टै सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]