०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

काठमाडौं – ह्वाइट ह्याट ह्याकर (साइबर सुरक्षा अनुसन्धानकर्मी) ले हालसम्मकै सबैभन्दा ठूलो बग बाउन्टी रिवार्ड प्राप्त गरेका छन् ।

गत फेब्रुअरी ३ मा आर्मोर फाइ (Armor Fi) कम्पनीले एलेक्जेन्डर स्लिनड्वाइन नामका ह्वाइट ह्याट ह्याकरलाई आफ्नो स्मार्ट कन्ट्रयाक्टमा संवेदनशील बग पत्ता लगाएको भन्दै १५ लाख अमेरिकी डलर करिब साढे १७ करोड रूपैयाँ दिएको हो ।

उक्त इन्स्योरेन्स ब्रोकरेज प्लेटफर्म ‘आर्मर फाइ’ लाइभमा जानुअगाडि एलेक्जेन्डरले सो बग पत्ता लगाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]