०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

खलनायक २’ को चर्चा लामो समयदेखि चलिरहेको छ, बलिउड बजारमा ।

लकडाउनका बेलादेखि यो चलचित्रलाई लिएर चर्चा भइरहेको छ, किन भने यो चलचित्र कुनै बेलाको हिट चलचित्रको सिक्वेल हुनेवाला छ ।लक डाउनकै बेलामा चलचित्रको स्क्रिप्टको काम भएको थियो । निर्माता तथा निर्देशक सुभाष घई तथा खलनायकका अभिनेता संजय दत्तले चलचित्रको दोस्रो भाग बनाउने विषयमा सल्लाह गरेका थिए ।उनीहरु दुबैले चलचित्रको एक मुख्य भुमिकाका लागि टाइगर स्राफलाई लिने सहमती भएको छ ।टाइगरले उक्त विषयमा अप्रत्यक्ष रुपमा सहमती जनाइसकेको भारतिय मिडियाको भनाई छ । चलचित्रमा खलनायकको रुपमा टाइगर देखिनेछन् ।

चलचित्रमा संजय दत्त, माधुरी दिक्षित लगायत पनि मुख्य भुमिकामा रहनेछन् । चलचित्रको छिट्टै घोषणा गर्ने चलचित्र निर्माण टिमको तयारी छ । सुभाष घईले जैकी श्राफ, माधुरी दीक्षित तथा संजय दत्तलाई लिएर १९९३ मा खलनायक बनाएका थिए । त्यसबेला यो चलचित्र बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्न सफल चलचित्र बनेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]