१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

बलिउडकी चर्चित आइटम डान्सर मलाइका अरोडा ४७ वर्षमा पनि उत्तिकै बोल्ड र सुन्दर देखिन्छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने मलाइकाले आफ्ना तस्बिरहरु सेयर गर्ने गर्छिन् ।उनी आफ्नो फिटनेसमा निकै ध्यान दिने गर्छिन् । ४७ वर्षमा पनि उनको फिटनेसका कारण पनि उनी चर्चामा आइरहन्छिन् । उनले सेयर गरेका पछिल्ला तस्बिरहरुमा उनी निकै सुन्दर र बोल्ड देखिएकी छन् । उनले तस्बिर सेयर गरेको केही दिनमा नै लाइक, कमेन्ट र सेयरको आइरो लागेको छ ।

उनी फिटनेसको लागि नियमित योगा गर्ने गर्छिन् । व्यायाम र योगा कै कारण उनी अहिलेसम्म पनि फिट नै भएको बताउँछिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]