१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

सुपरस्टार यश स्टारर ‘केजीएफ च्याप्टर-२’ को ओभरसीज राइट्सका लागि मेकर्सले ८० करोड रुपैयाँ मागेका छन् । जुलाईमा रिलिज हुन लागेको यस चलचित्रको राइट्सका लागि ८० करोड रुपैयाँ माग गरिएको हो ।

पहिला यसको हिन्दी राइट्स फरहान अखतर र रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेण्टले ९० करोडमा किनेको बताइएको थियो ।एक सय करोडको बजेटमा बनेको यस चलचित्रमा यश, सञ्जय दत्त, श्रीनीदि शेट्टी, रवीना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]