१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली गएका छन् ।

नियमित उपचारका लागि अध्यक्ष ठाकुर नयाँदिल्ली गएका जसपा नेता जितेन्द्र सोनलले जानकारी दिए ।‘उहाँ नियमित उपचारका लागि जानुभएको हो, १ वर्षदेखि लकडाउनका कारण जान पाउनुभएको थिएन, दिल्लीमा उहाँको उपचार हुँदै आएको छ,’ नेता सोनलले भने ।स्रोतका अनुसार जसपा कार्यकारिणी सदस्य राजकिशोर यादव समेत भारत गएका छन् ।

देशमा राजनीतिक उथलपुथल भइरहेका बेला जसपा नेताहरूका दिल्ली जानुलाई कतिपयले राजनीतिक रूपमा समेत हेरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]