१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

पूर्वी लद्दाखमा सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच नवौँ चरणको वार्ता भइरहेको छ तर त्यहाँको अवस्था शान्त हुने संकेतहरु देखा परेका छैनन्।

हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ सेनाले तिब्बतमा आर्टिलरी गन, स्वचालित होवित्जर र सरफेसटू मिसाइल इकाइको तैनाथी बढाएको छ।इण्डियन नेशनल सिक्योरिटी प्लानर्सका अनुसार पीएलए तीनवटै क्षेत्रमा नयाँ तैनाथी गरिरहेको छ र सैनिकलाई भारी सैन्य उपकरणका साथ एक ठाउँबाट अर्काे ठाउमा स्थानान्तरण गरिरहेको छ ।यता टाइम्स अफ इण्डियाका अनुसार सीमामा तनावकै बिच भारतले पनि एलएसीमा निगरानी बढाउने तयारी गरेको छ।

खबर अनुसार भारतले चीनसँगको सीमामा आफ्नो सर्विलान्स क्षमता बढाउने तयारी गरेको हो।त्यहाँ भारतले ठूलो मात्रामा ड्रोन, सेन्सर, सैनिक सर्वेक्षण र इलेक्ट्रोनिक युद्ध उपकरण तैनाथ गर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]