०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

स्थानिय तह अन्तर्गत जनशक्ति बढौउन र राम्रो डेल्भरि गराऊन लाई नर्सिङ्ग कर्मचारीलाई प्रदेश २ मा एस बि ए तालिमको उद्घाटन सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन ।

सामाजिक विकास मन्त्रालय प्रदेश न २ स्वास्थ्य तालिम पथलैया वाराद्वारा सप्तरीमा संचालित ६० दिने SBA तालिमको समुदधाटन गर्नुहुदै सामाजिक विकास मन्त्री मा. नवल किशोर साह।
उक्त तालिमको उद्घाटन गर्नुहुदै मन्त्री साहले प्रदेश २ ले दक्ष जनशक्तिवाटै मात्र प्रशुती गराउने निति अनुरुप यस किसिमका तालिमहरुको प्राथमिकता दिएको वताउनुभएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]