१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

स्थानिय तह अन्तर्गत जनशक्ति बढौउन र राम्रो डेल्भरि गराऊन लाई नर्सिङ्ग कर्मचारीलाई प्रदेश २ मा एस बि ए तालिमको उद्घाटन सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन ।

सामाजिक विकास मन्त्रालय प्रदेश न २ स्वास्थ्य तालिम पथलैया वाराद्वारा सप्तरीमा संचालित ६० दिने SBA तालिमको समुदधाटन गर्नुहुदै सामाजिक विकास मन्त्री मा. नवल किशोर साह।
उक्त तालिमको उद्घाटन गर्नुहुदै मन्त्री साहले प्रदेश २ ले दक्ष जनशक्तिवाटै मात्र प्रशुती गराउने निति अनुरुप यस किसिमका तालिमहरुको प्राथमिकता दिएको वताउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]