
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला व्यस्त शुटिङबाट समय निकालेर माल्दिभ्स पुगेकी छिन् । उनी आफ्नो केटी ग्रुपसँग समय बिताउन माल्दिभ्स पुगेकी हुन् । उनको साथमा रहेको नजिकको मित्रहरु आकंशा रंजन कपूर र अनुष्का रंजन कपूरसँग रमाइरहेकी देख्न सकिन्छ ।