KChhaKhabar
ओखलढुंगा। मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चटयाङ् लागेर मृत्यु भएको छ।
आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।