११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७
Sorry No Photo is selected hare

काठमाडौं । अम्बे स्टिलले कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ । कम्पनीले माघ २३ गते शुक्रबार भक्तपुर ब्यांक्वेटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीले कन्ट्रयाक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरुबारे जानकारी गराइएको थियो । यस्तै टीएमटी छड बेन्डिङ गर्ने तरिकाबारे जानकारी गराएको कम्पनीले जनाएको छ । कार्यक्रमले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टीएमटी छड उत्पादनको प्रमुख स्रोत भएको बताए । कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्त्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्त्वहरु सल्फर फोस्फोरसलाई न्यूनीकरण गरेर बनाइएको कच्चा पदार्थलाई बनाइएको र अत्याधुनिक प्रविधिको प्रयोगबाट टीएमटी छड बनाइएकाले निर्माणका लागि उपयुक्त मानिने बताए ।

अम्बे स्टिल्स्‌ले भैरहवा र नेपालगन्जका दुईवटा फ्याक्ट्रीबाट दैनिक १४०० टन छड उत्पादन गरी बजारमा पुर्‍याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]