०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

इन्डोनेसियनको जेनगट गाउँ बाढीका कारण डुबानमा परेको छ। कपडामा रंग भर्ने बटिक फ्याक्ट्रीभित्र बाढी पसेपछि रगत जस्तै रातो रंगको पानीले गाउँ नै डुबानमा परेको हो।

इन्डोनेसियाका सामाजिक संजाल प्रयोगकर्ताहरुले रातो पानी बगिरहेको तस्विरहरु सेयर गरिरहेका छन्। पानी परेपछि उक्त रंग आफै हट्ने बताइएको छ।

पेकालङगनका नदीमा बग्ने पानीको रंग यसअघि पनि बटिक डिजाइनका लागि प्रयोग हुने रंगका कारण परिवर्तन हुने गर्थ्यो। इन्डोनेसियामा बाढी नियमित रुपमा नै आउने गर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]