
नेपाल राहत शिक्षक प्रदेश नं. 2 काे सम्पन्न अधिवेशनले सर्वसम्मतिले नयाँ कार्यसमिती चयन गरिएको छ । सम्पन्न अधिवेशनबाट अध्यक्षमा गंगा प्रसाद यादव, सह अध्यक्षमा जिवछ यादव, उपाध्यक्षमा राम उदगार यादव, महिला उपाध्यक्षमा सुधा झा, महासचिवमा दिलिप कुमार महतो, उप महासचिवमा धर्मेन्द्र कुमार यादव, महिला उप महासचिवमा ललिता देवि यादव , महिला सचिवमा कामुर यादव, सचिवमा राजिव प्रसाद पटेल, कोषाध्यक्षमा राघबेन्द्र सिह, सह कोषाध्यक्षमा फुलेश्वर यादव रहेका छन । त्यस्तै सदस्यहरुमा जितेन्द्र कुमार झा, शुशिला यादव, गौरी मण्डल, उमा कुमारी यादव निर्बिरोध चयन भएका छन।

नव गठित समितीलाइ पद तथा गोपनियताको सपथ ग्रहन समेत एक कार्यक्रमका बिच गराइएकाे छ।
