३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

दोहा- मलेसियामा प्रतिमहिना औषतमा २३ नेपाली नेपाली मृत्यु भएको पाइएको छ ।

मलेसियामा प्रति महिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताएका छन् ।धेरैजसो आत्महत्याका घटना छन् । गत वर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको कार्कीले बताए ।गत वर्ष मलेसियामा २ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको थियो ।द्वतीय सचिव कार्कीले दिएको जानकारी अनुसार सन् २०१९ मा २ सय ९८ नेपालीको मृत्यु भएकोमा ४९ वटा आत्महत्याका घटना छन् । सन् २०१८ मा पनि ४५ जना नेपालीले आत्महत्या गरेका थिए । सो वर्ष मलेसियामा ३ सय ४५ जनाको मृत्यु भएको थियो ।

मलेसिया अझै २२ नेपालीको शव स्वदेश पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]