१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

नेकपा ओली समूहनिकट अनेरास्ववियुले प्रचण्ड–नेपाल पक्षले आमहडताल गरेका दिन (माघ २२) काठमाडौंमा ट्याक्सी जलाइएको घटनामा आफ्ना नेता गोविन्द थपलिया संलग्न भएको भनी झुटो आरोप लगाइएको भन्दै आपत्ति जनाएको छ।

अनेरास्ववियुका संयोजक ऐन महरले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा आफ्नो संगठनका त्रिचन्द्र क्याम्पस कमिटी अध्यक्ष थपलियाको चरित्र हत्या हुने गरी भ्रम फैलाइएको भन्दै खण्डन गरिएको छ।

त्यसरी गलत हल्ला फैलाउने र ट्याक्सी जलाउने दुवै पक्षलाई कानुनी कारबाही गर्न पनि माग गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]