२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

वीरगञ्ज _ नेपाली कांग्रेसका नेता रामशरण महतले प्रतिनिधि सभा विघटनपछि घोषणा गरिएको मध्यावधी चुनावले कांग्रेसलाई राम्रो अवसर प्राप्त भएको भएपनि आफूहरु विघटनको विरुद्धमा भएको बताउनु भएको छ ।

शनिबार नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले वीरगञ्जमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता महतले यस्तो बताउनु भएको हो । प्रतिनिधि सभा विघटनले कांग्रेसलाई फाइदा हुने भनी धेरैले टिप्पणी गरिरहेको भएपनि काँग्रेस पार्टीगत नभई राष्ट्रगतका हितका लागि प्रतिबद्ध भएको उहाँको भनाई छ ।त्यसैले काँग्रेस प्रतिनिधि सभाको पुनस्र्थापनाको पक्षमा रहेको नेता महतले स्पष्ट पार्नुभयो । सरकारले संवैधानिक पदहरुमा गरेको नियुक्तिमा पनि उहाँले आपत्ति जनाउनुभयो ।

सरकारले देशको आर्थिक सामाजिक क्षेत्रलाई सुधान गर्ने तिर ध्यान दिनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी देशमा राजनैतिक संकट सिर्जना गरेको आरोप समेत डा. महतको रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]