२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

सिमकोट– प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिबार विरोध प्रदर्शन गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोधमा प्रदर्शन गरिएको नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलाश रोकायाले जानकारी दिए।

विरोधमा कांग्रेस निकट विभिन्न संघसंस्थाहरु सहभागी थिए।बिहान साढे ११ बजे पुरानो पार्टी कार्यालय कालीचोकबाट सुरु भएको विरोध र्‍याली बालमन्दिर चोक, काठेचुली हुँदै धुपी रुपसम्म पुगेका थिए।उनीहरुले हात र टाउकोमा कालो पट्टी बाँधेका थिए। विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो।

प्रर्दशनमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन संघ, प्रेस युनियन, लोकतान्त्रिक होटल संघ, लोकतान्त्रिक निर्माण व्यवसायी संघ, वित्तिय संस्था लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]