२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

काठमाडौं । बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेपछि घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेका पर्यटकले हिउँ खेलेका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शनिबार प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।यस्तै देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले राति पनि केही स्थानमा वर्षा र उच्च पहाडी भू–भागमा हिउँ पर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]