०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

सप्तरी – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहका अखाडालक्षित अफगान हवाई बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकु समूहका सदस्यहरू मारिएका स्थानीय सरकारले शनिवार पुष्टि गरेको छ। नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मारिएका ती तालिबान लडाकुमा १० जना रेड युनिटका सदस्य अर्थात् विशेष लडाकु रेजिमेन्टका सदस्य थिए। मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकु समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ।

रेड युनिटका १० जना लडाकु पनि घाइते भएका पनि जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]