०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

सप्तरी – एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ ।

दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

देश निकाला गरिएका तीन जनाले जनवरी २३ मा भएको प्रदर्शनमा सहभागि भएको मन्त्रालयको दाबी छ ।

कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा युरोपेली युनियन, फ्रान्स र बेलायतले रूसको आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]