११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आज शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणविरुद्ध कटाक्ष गरेकी छन्।

प्रधानमन्त्री ओलीले जनताभन्दा ठूलो न्यायालय हुँदैन भनेर बोलेको भन्दै नेतृ झाँक्रीले अबदेखि सेटिङको धाक पनि सकिएको व्यंग्य गरेकी हुन्।‘श्रीमान ! जनताभन्दा ठूलो न्यायालय हुदैन रेन्त,’ शुक्रबार साँझ झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सेटिङको धाक पनि सकिएछ क्यार विचरा !’

उनले अगाडि लेखेकी छन्, ‘आमसभा हेर्न गएको हामी, कोण सभा पो रहेछ भन्छन् त भाइबहिनीहरू।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]