०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

सप्तरी – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान मन नपरेकै कारण प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको बताए ।

जनता समाजवादी संखुवाभाले संसद् विघटनको विरोधमा गरेको आमसभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले गरेको असंवैधानीक कदमको विरोध जनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताप्रति अनिक्षा भएका कारण संसद् विघटन गरी संविधानलाई असफल बनाएको भट्टराईको आरोप छ भट्टराईले भने, ‘बाहिरका शक्तिहरु पनि यो संविधान गए पनि जाओस भन्ने पक्षमा रहेकाले त्यसैसँगको मिलमतोमा उहाँले यो दुस्कर्म गर्नुभयो ।’

उनले प्रधानमन्त्री ओलीले अहिलेको चुनाव पनि गराउन नसक्ने र संविधान पनि रक्षा गर्न नसक्ने दाबी गरे । जनयुद्ध, जनआन्दोलले ल्याएको संविधानको रक्षाका लागि सबै पार्टी र जनता सडकमा आउन आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]