१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

सिन्धुलीः सिन्धुलीमा शुक्रबार जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन । जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ सिमसारपाखास्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका वर्ष २५ का प्रताप लोको मृत्यु भएको हो । उनको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलका अनुसार बखपरबाट मरिण गाउँपालिका २ रातमाटेतर्फ जन्ती लिएर जाँदै गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]