३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् । मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्र्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लागिएको ती संस्थाले जनाएका छन् । काठमाडौँ उपत्यकामा पेशाकर्मी, टे«ड युनियनकर्मी तथा व्यवसायीका तर्फबाट मध्यान्ह १२ बजे टँुडिखेल वरिपरि र अन्य जिल्लामा प्रदर्शन गरिने जनाइएको छ ।

प्रदर्शनीमा नेपाल टे«ड यूनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल साँस्कृतिक सङ्घ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, लोकतान्त्रिक गैह्रसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक सङ्घले सहभागिता जनाउनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]