०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

भारतको बिहारमा मुजफ्फपुरको अहियापुर थाना क्षेत्रमा एकै परिवारका दुई जनाको हत्या भएको छ ।युवकहरुको हत्या गरेर शव फरक फरक स्थानमा फालेको बताइएको छ ।

मृतकको पहिचान सोसल मिडियामा फोटो भाइरल बनेपछि भएको थियो ।जन्मदिन में बुला कर किया दो भाइयों का क‍िया मर्डर, तेज बाइक चलाने पर करवा द‍िया था जुर्माना राजू पासवानले आफ्ना मृतक छोरा दीपक र भाञ्जा राजाको पहिचान गरेका हुन् ।

जन्मदिन में बुला कर किया दो भाइयों का क‍िया मर्डर, तेज बाइक चलाने पर करवा द‍िया था जुर्माना मृतक दुवैजनालाई राहुल र पंकजले आफ्नो जन्मदिनमा बोलाएर हत्या गरेको बताइएको छ । पुलिसले अनुसन्धान गर्दै जाँदा उनीहरु भागिसकेको र पछि फेला पारेको बताइएको छ ।

जन्मदिन में बुला कर किया दो भाइयों का क‍िया मर्डर, तेज बाइक चलाने पर करवा द‍िया था जुर्माना उनीहरुलाई तीव्र गतिमा बाइक चलाउँदा रोकेको निहुामा उनीहरुको हत्या गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]