३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

काठमाडौं_विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । सभामुख सापकोटाको सचिवालयले जनाएअनुसार समसामयिक विषयमा सञ्चारकर्मीहरुसँग छलफल गर्ने उद्देश्यले सभामुखले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन भने संघीय संसद सचिवालय, कृषि हलमा हुने जनाईएको छ । यसअघि सभामुख सापकोटा संवैधानिक निकायहरुमा गरिएका नियुक्ती र सपथग्रहण गैरसंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दिन पुगेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]