२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आव्हान गरेको छ । २०० सैनिक अधिकृत क्याडेटमा भर्ना खुलेको सेनाले जनाएको छ ।

योग्य इच्छुक उम्मेदवारले २१ फागुनभित्र काठमाडौं, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र तेघरी (कैलाली) स्थित सेनाको जंगी अड्डा र पृतना कार्यालयमा दरखास्त दिन सकिने सेनाद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]