१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

सप्तरी – घुर बालेर आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा सप्तरीमा एक महिलाको ज्यान गएको छ।सप्तरी सुरूङ्गा नगरपालिका-२ की ७५ वर्षीया कमलीदेवी पासवानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति साढे ८ बजे आगो ताप्ने क्रममा उनले लगाएको सारीमा आगो सल्केको थियो। उनको कम्मरमुनि दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो।उपचारका लागि उनलाई रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो।उपचारका क्रममा महिलाको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]