
काठमाडौं । नेकपा ‘दाहाल-नेपाल समूह’ ले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायका पदाधिकारीको असंवैधानिक नियुक्तिविरुद्ध पार्टीले गरेको पूर्णरूपमा सफल भएको बताएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति निकालेर जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धता जनाउने सबैलाई धन्यवादसमेत दिएका छन् ।
