०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बन्दको घोषणा गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहलाई कटाक्ष गर्दै विरोधी समूहका कार्यकर्ता सकिएर आफै सडकमा पुग्नुपर्ने अवस्था आएको बताएका छन्।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘प्रचण्ड र नेपालका कार्यकर्ताहरु सकिएछन्, उहाँहरु बन्द सफल पार्न आफै सडकमा उत्रनु पर्ने अवस्था आयो। (हाँसेर आफूतिर देखाउँदै) हुन पनि कार्यकर्ता जति सबै यता छन्। अब उहाँहरु साइन बोर्ड बोकेर हामी यता छौँ है भन्दै हुनुहुन्छ।’ओलीले अझ प्रचण्डलाई ब्यंग्य गर्दै भने, ‘प्रचण्ड जी त अझ सातदोबाटो पुग्नुभएछ। (हाँस्दै) ठाउँ पनि कस्तो रोजेको।’

उनले जनताले कति दुःख पाएका छन् भनेर हेर्न प्रचण्ड गाडीमा र नेपाल स्कुटरमा चढेर सहर निस्किएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]