१७ मंसिर २०८०, आइतबार
wait Please...

Nikhil Raut

सोमबार, आश्विन २६, २०७७

रुपनी गाउँपालिकामा कोरोना को नाउँमा लाखौ खर्च देखाए पनि अवस्था भन्ने जिर्ण रहेको हो ।

बिगत केहि महिना अगाडी फैलिदै गरेको कोरोना कहर बाट बच्नका लागि सप्तरी समुदायक बिकाशले रुपनी गाउँ पालिका लाई कार्यालय भित्र प्रवेश गर्नु भन्दा अघि सेवा ग्राही हरुले अनिवार्य रुपमा हात लाई राम्रो संग सफा गरि प्रवेश गर्न का लागि दिएको यन्त्र लाई रुपनी गाउँ पालिकाले धज्जी उडाएका छन ।

त्यस यन्त्र को प्रयोग बिनै रुपनी गाउँ पालिकाले हात सार सफाई बिनै कार्यालयमा प्रवेश गराई उपभोक्ता हरुलाई कोरोना कहरको दलदलमा जानी जानी धकलिरहेको छ ।

दात्री संस्थाले दिएको उपकरणको प्रयोग बारे अनुसन्धान गर्दा प्रयोग बिहिन अवस्थामा फेला परेका थिए । यस बिषयमा दात्री संस्थाले बुझ्न जादा जन अस्वस्थमा बुझ्दा दिएको हप्तामै ह्यान्ड वाश सकेपछि रुपनी गाउँ पालिकाले त्यस उपकरणमा खासै चासो देखाएको छैनन् भन्ने जनता को गुनासो रहेता पनि रुपनी गाउँ पालिकाको कोरोना संग लड्न का लागि लाखौ रुपैया खर्च गरेको जन मानसमा देखाउदै आएको पाएका छन ।

सत्य तथ्य बुझ्न जादा रुपनी गाउँ पालिकाका प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख आफ्नो कार्य कक्षमा अनुपस्थित थिए फोन मार्फत पटक पटक सम्पर्क गर्दा पनि प्रमुख संग सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]