२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको निधनबारे छानबिन गर्न पार्टीका सर्लाही जिल्ला कमिटीले माग गरेको छ।

सर्लाहीकै पार्टी इन्चार्जसमेत रहेका नेता वाग्ले बुधबार राति जिल्लास्थित मूर्तिया जंगलमा शंकापस्द अवस्थामा मृत भेटिएका थिए।घटना रहस्यमय देखिएको भन्दै नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले बिहीबार बिहान विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]