०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

कोरोना भाइरसको संक्रमणले सारा विश्व अझै पनि ग्रस्त छ ।

यसैबीच विश्व स्वासथ्य संगठन (डब्ल्यूएचओ) का निर्देशक जनरल अधोनम घेब्रेयेससले कोरोना भ्याक्सिन र त्यसलाई लिएर केहि देशले राष्ट्रवादी रवैया अपनाएको बताएका छन् ।डब्ल्यूएचओ चीफ घेब्रिसियस ने कहा है कि अगर कुछ देश ‘वैक्सीन नेशनलिज्म’ की नीति अपनाएंगे तो इससे खतरा बढ़ जाएगा। उन्होंने कहा कि महामारी से मिलकर ही निपटना होगा। (फाइल)

उनले भने, ‘यदि केहि देशले भ्याक्सिन नेशनलिज्मको नीति अपनाए भने यसले खतरा बढ्नेछ, हामीले यसबाट बच्नुपर्छ, किनभने यदि यस्तो भएमा भाइरस झने शक्तिशाली बन्नेछ र खतरनाक पनि ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]